जोडिनुहोस

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो […]

रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका छन् । नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका हुन् । लामिछानेले लेखेका छन्, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट […]

कांग्रेसकाे दलको नेतामा अझै लागेन टुङ्गो

संसदका ६ दलमध्ये अरु सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा पनि नेपाली कांग्रेसले अहिलेसम्म दलको नेता पाएको छैन । संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् । तर, केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद हुन् । कांग्रेसभित्र प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता बनाउनुपर्ने तर्क पनि उठेको छ । मोहन आचार्य, […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

उपसभामुखको आशनमा जेनजी रुबिकुमारी, रुवीको जीवन कथा र संघर्ष

श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकूर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी...

गाेली हानेर प्रहरीले समायाे ३ जना लागुऔषध काराेबारी

रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४...

लागुऔषध कारोबारीमा दुई भारतीय पक्राउ

काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।...

सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका...

२४ जना बिचौलिया पूर्वीनाकाबाट पक्राउ

पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ...