जोडिनुहोस

पौडेलको गिरफ्तारी एमालेमाथिको श्रृङ्खलाबद्ध षड्यन्त्रको निरन्तरताः अध्यक्ष ओली

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढङ्गले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा र भत्र्सना गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति विज्ञप्ति जारी गरी वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा भएको बताएका छन् । ‘यो दमनकारी […]

रास्वपा महाधिवेशनको आज बन्दसत्रको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले […]

विश्वकप फुटबलमा हलाण्डको दुई गोलमा नर्वे विजयी

फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेलमा नर्वे विजयी भएको छ । सेनेगललाई ३–२ पराजित गर्दै नर्वे विजयी भएको हो । नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले १ गोल गरे । हलाण्डले खेलको ४८ औँ ५८ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपका हालसम्मका खेलमा हलाण्डले चार गोल गरेका छन् । यस्तै, […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

विचित्र संसार

देश

दिल्लीमा रविको सम्बोधन- समृद्धिको ढोका खोल्न आएको हुँ, हल्लाको पछाडि नलाग्नू

रास्वपाका सभापति रवि लामिछानेले आफूहरू सरकार सञ्चालनको सुरुवाती दिनमा रहेको...

प्रधानमन्त्रीलाई ‘अमर्यादित’ मेसेज पठाएको आरोपमा पक्राउ परेका सचिव ७ घण्टा हिरासतमा, पत्नीको जिम्मामा छुटे

बिहीबार अपराह्न पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर मोबाइल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर...

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ)...

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, आजै स्वदेश फर्किंदै रवि लामिछाने

परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्।आफ्ना भारतीय समकक्षी...

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको...