जोडिनुहोस

प्रधानमन्त्री बालेनलाई प्रदीप ज्ञवालीको प्रश्न-बागमतीमा बगेकाे सुकुम्बासीका आँसुले नेपाल हाँसेको देखिन्छ ?

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सुकुम्वासी बस्ती हटाउन सरकारले चालेको कदमप्रति असन्तुष्टि जनाएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री बालेन शाहलाई बागमतीमा बगेको आँसुले नेपाल हासेको देखिन्छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्रीजीको म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने सुन्दर नारा छ । तर बागमतीको किनारमा बगिरहेको आँसुले नेपाल हाँसिरहेको […]

जग्गा सरकारको, सुकुमवासी जनता कसको ?

सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो […]

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्यु, रास्वपाले तीन दिनपछि थाहा पायो

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको तीन दिनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले शोक वक्तव्य निकालेको छ । बिहीबार उक्त दुर्घटना रोल्पा जिल्ला, थवाङ–१ को भिरालो क्षेत्रमा भएको हो। लु १ ज ४१६७ नम्बरको जीप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठूलो मानवीय क्षति भएको  थियो । घटनाको तीन […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्यु, रास्वपाले तीन दिनपछि थाहा पायो

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २०...

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका...

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि रवि – परिवर्तनको सङ्घारमा अलिकति दुख त हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र...

सशस्त्रको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार...

उपसभामुखको आशनमा जेनजी रुबिकुमारी, रुवीको जीवन कथा र संघर्ष

श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकूर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी...

गाेली हानेर प्रहरीले समायाे ३ जना लागुऔषध काराेबारी

रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४...