
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र रूपान्तरणको चरणमा नागरिकले केही दुःख भोग्नुपर्ने अवस्था आउनु स्वाभाविक भएको बताएका छन्। सरकारले डोजर चलाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन्। उनले आगामी पुस्तालाई समस्यारहित भविष्य हस्तान्तरण गर्न वर्तमान पुस्ताले केही कष्ट सहन तयार हुनुपर्ने धारणा राखे। पछिल्लो समय सरकारले […]

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । संसदीय दलको बैठकमा आङ्देम्बे निर्विरोध निर्वाचित भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् । आङ्देम्बे समानुपातिका सांसद हुन् । उनी दोस्रो […]

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) पौडेललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पौडेलले ०८४ चैतसम्म संगठनको नेतृत्व गर्नेछन्। हालका आइजिपी राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश हुँदै छन्।





राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन र...
सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार...
श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकूर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी...
रुपन्देहीमा प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा गोली चलाएको छ। रोहिणी गाउँपालिका-४...
काठमाडौंको पिंगलास्थानमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।...
बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका...