जोडिनुहोस

८८ क्षेत्रको एक करोड साढे नौ लाख मतपत्र छापियो

फागुन २१ गते हुने निर्वाचनका लागि अहिलेसम्म ८८ निर्वाचन क्षेत्रको एक करोड साढे नौ लाख मतपत्र छपाइको काम सकिएको छ। निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको हो । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, […]

कोइला खानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता

भारतको मेघालयस्थित कोइला खानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइला खानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय […]

पश्चिमी वायुको प्रभावले मौसममा फेरबदल

हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

२५ वर्षमा २६ लाख पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

गण्डकी। पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५...

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद...

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर । स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले...

कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव

काठमाडौँ । नेपालमा कुष्ठरोग र सोबाट प्रभावित व्यक्तिविरुद्ध अन्यायपूर्ण रूपमा...

आज देशभरको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा...

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु...