जोडिनुहोस

सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु

सर्लाही। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा […]

एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको भनिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्टीकरण सोधेको छ । आयोगले रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै ओलीविरुद्ध नाराबाजी गरेको भन्ने विषय सार्वजनिक भएपछि पार्टी सभापतिको नाममा स्पष्टीकरण सोधेको जनाएको छ । आयोगले २४ घण्टाभित्र […]

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन । यहाँ फरक समयमा हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“भौगोलिक अवस्था र चिसोका […]

Map

राजनीति

Narayani

आर्थिक

फिचर

देश

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन (पोर्चुगल)। नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको...

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ। आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम...

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल...

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल – ज्योतिष...

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौँ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि...

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे...