जोडिनुहोस
  • होमपेज
  • सशस्त्रको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्रको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) पौडेललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पौडेलले ०८४ चैतसम्म संगठनको नेतृत्व गर्नेछन्।

हालका आइजिपी राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश हुँदै छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका