जोडिनुहोस
  • होमपेज
  • सुकुम्बासी बस्तीमा चल्याे डाेजर

सुकुम्बासी बस्तीमा चल्याे डाेजर

थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ ।  बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।

अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन ।

सरकारको निर्देशन पनि पनि अटेरी गरेकाहरुको समान आज बिहान प्रहरीको सहयोगमा बस्ती बाहिर निकालिएको थियो । कतिपय सुकुमबासीहरु अहिले पनि सडक छेउमा समान राखेर अलपत्र अवस्थामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका