क्यारेबियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका छन् । अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किन्यो । उनी ७० हजार अमेरिकी डलरकाे स्लटमा बार्बाडाेसमा अनुबन्ध भएका हुन् ।
अक्सनमा तीव्र गतिका नेपाली बलर सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि ड्राफ्टमा छन् ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया