Thursday April 25, 2024 | |

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

featured-news

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ‍छापावाला सुन प्रतितोला ३०० रूपैयाँले वृद्धि भइ ८७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज पनि १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार