Thursday April 18, 2024 | |

वडा अध्यक्ष नै दिलाउँछन् विदेशीलाई नक्कली नागरिकता

featured-news

काठमाडौँ- किर्ते कागज पेश गरी विदेशी नागरिकले नेपाली नागरिकता लिने समस्या वर्षौंदेखिको हो । प्रहरीको तथ्याङ्कअनुसार मुख्य गरी नेपालको तराई क्षेत्रमा यो समस्या बढी देखिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार विशेष गरी भारतसँगको सीमावर्ती क्षेत्रहरूमा नक्कली आफन्त खडा गरी नागरिकता लिने काम हुने गरेको छ । यसरी नक्कली नागरिकता लिनेमध्ये अधिकांश भारतीय र बंगलादेशी छन् ।

प्रहरी अनुसन्धान अनुसार यसरी नागरिकता लिने धेरैले शैक्षिक प्रमाणपत्र, स्थानीय तहको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । केहीले भने सरकारी कर्मचारीकै मिलेमतोमा नक्कली नागरिकता लिएका छन् ।

थप समाचारको लागि यो लिंक क्लिक गर्नुहोला

https://www.khabarhub.com/2020/23/220661/

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार