Friday April 26, 2024 | |

पेप्सीद्वारा उपभोक्ताहरु माझ मोर फिज युक्त नयाँ पेप्सी सार्वजनिक

featured-news

काठडमाडौं – स्वागलाई नयाँ उचाईमा पुर्याउँदै पेप्सीले उपभोक्ताहरुको मन लोभ्याउन मोर फिज युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दे कम्पनीले नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँने जनाएको छ ।

जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्ने पेप्सीको दाबी छ । कम्पनीले यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्ताहरुलाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा विश्वस्त रहेको जनाएको छ ।

नेपालमा भावी दिनहरुमा गरिने मोर फिज, मोर स्वाग अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने समेत जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार