Thursday March 28, 2024 | |

गहुगोरी केटी मनपराउने केटाको संख्या धेरै

featured-news


सुन्दरता व्यक्तिको नजर अनुसार फरक फरक हुन्छ । कोही मानिस गोरो वर्णका हुन्छन् भने कालो । केही मानिसहरु गोरो हुनुलाई सुन्दरता मान्दछन् । तर सबैले यस्तो ठान्दैनन् ।

सामान्यतया मानिस गोरो मानिसलाई मन पराउँछन् भन्ने भ्रम रहन्छ । तर एक सर्वे अनुसार गोरो पुरुषलाई श्याम वर्णकी केटी मन पर्ने तथ्य उजागर भएको छ । सर्वेमा गोरो केटाहरुले काली केटीतर्फ आकषिर्त हुने देखिएको छ ।

क्यानाडास्थित युनिभर्सिटी अफ टोरन्टोको अनुसन्धानकर्ता अनुसार २ हजार जनामा गरिएको सर्वेक्षणमा गोरो पुरुषलाई गोरीभन्दा पनि गहुँगोरी युवती बढी राम्रो लाग्ने र केहीलाई काली केटी मन पर्ने बताएका थिए ।

सर्वेक्षण अनुसार अमेरिका र बेलायतमा गहुँगोरो पुरुषको दाँजोमा गोरो पुरुषले गहुँगोरो महिलासँग बिहे गर्छ । गोरो पुरुषले मन पराउन् भनेर गोरी महिलाहरू छालाको रंग मध्यम बनाउन घण्टौं समुद्री किनाराको घाममा बस्ने गरेको बताएका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार