Wednesday April 24, 2024 | |

छुट्टी मनाउन समुद्री किनारमा सोफी

featured-news

बलिउडकी कलाकार तथा मोडल सोफी चौधरी पछिल्लो समय बिकिनी अवतारमा रमाइरहेकी छिन् । विदाको समयमा उनी घुम्न रुचाउँछिन् । गर्मी बढ्दै गएका बेला सोफीले आफ्ना फ्यानका लागि ‘हट’ तस्वीरहरु शेयर गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले जिरो फिगरका बोल्ड तस्वीर अपलोड गरिरहन्छिन् । उनले सन् २००५ मा बलिउडमा कदम राखेकी थिइन् । सन् २००९ सम्म उनको करिअर राम्रो थियो । तर पछि भने उनी यो क्षेत्रमा खासै चर्चामा रहिनन् ।

सोफीले आफ्नो करिअरको शुरुआतमै बोल्ड फोटोशूट गराएर चर्चा कमाएकी थिइन् । इङ्ग्ल्याण्डमा जन्मेकी सोफी टिभीका कार्यक्रममा भने छाएकी हुन्छिन् । हेरौँ तस्वीर:

 
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार