Tuesday March 19, 2024 | |

सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना !

featured-news

यहि मिती २०७५ साल फागुन २९ गतेका दिन, अफलाइन खबर डिजिटल पत्रिकाका सञ्चालक अध्यक्ष, सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– ३ का लोकेन्द्रबहादुर बस्नेत र धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका – २ निवासी ममता कार्की बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
तपाईंहरुको दाम्पत्य जीवन सफल रहोस् । खुशी नै खुशीका साथ जिन्दगीका पाईलाहरु प्रगतिको बाटो तर्फ लम्किउन् । तपाईंहरुको दाम्पत्य जीवनले सफलताको शीखर चुम्न सफल होस् ।
अफलाइन खबर डिजिटल पत्रिका र मिडिया ब्यूरो प्रा.लि.
अनामनगर, काठमाडौं

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार