Friday April 26, 2024 | |

सुष्मा कार्कीपछि सुष्मा अधिकारीको बोल्ड तस्वीर

featured-news

काठमाडौं । नायिका सुष्मा कार्कीका सार्वजनिक तस्वीर सामाजिक सञ्जाल रंगिएको केही दिन बित्न नपाउदै फेरी अर्का सुष्मा अधिकारीको बोल्ड नस्वीर बाहिरिएको छ ।
हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् ।
उनले सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार