Friday April 26, 2024 | |

३१ वर्षकी अनुष्का, हेरौं केही हट तस्वीर

featured-news

बलिउड अभिनेत्री अनुष्का शर्मा ३१ वर्षकी भइन् । अनुष्का अयोध्यामा जन्मिएकी थिइन् भने व्याङ्लोरमा हुर्किएकी थिइन् ।

फिल्ममा आउनुभन्दा अघि मोडलिङ गरेकी अनुष्काले शाहरुख खानको फिल्म रबने बनादी जोडीबाट डेव्यू गरेकी थिइन् ।

सन् २००८ मा रिलिज भएको उक्त रोमान्टिक फिल्मबाट उनले उत्कृठ अभिनेत्रीको रुपमा फिल्म फेयर अवार्डसमेत हात पारेकी थिइन् । त्यसपछि उनले यसराजको फिल्म व्याण्ड बाजा बारात र जब तक है जान मा अभिनय गरेकी थिइन् ।

त्यसपछि पनि उनले विभन्न फिल्महरुमा अभिनय गरेकी छिन् भने आफैले फिल्म बनाएकी छिन् ।

उनले चर्चित भारतीय क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी थिइन् । उनले २ वर्षअघि विवाह गरेकी थिइन् । अनुष्का आमा बन्न लागेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा छापिएका छन् ।

हेरौं अनुष्काका केही तस्वीर 

 
 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार