Friday April 26, 2024 | |

योगगुरू बाबा रामदेव काठमाडौंआउँदै

featured-news

काठमाडौँ – योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् ।

पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौँ भारतबाट आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार