Friday April 19, 2024 | |

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

featured-news

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । 

यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपालिकामा पनि प्रमुख मेयर–उपमेयरबीच बोलचाल छैन । त्यसले नगरका कामकारवाही चुस्तदुरुस्त रुपमा अघि बढ्ने कुरै भएन । यो समाचार कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार