Thursday April 18, 2024 | |

बुढेस्कालकी युवती करिश्मा

featured-news

नायिका करिश्मा मानन्धर नेपाली सिने जगतमा एउटा छुट्टै नाम कमाएकी नायिका हुन् । अभिनेत्री करिश्मा मानन्धरको उमेर सुन्दा जसले पनि जिब्रो नै टोक्छन् । किनकी, करिश्मा ५० बर्षको उमेर वरिपरी पुगिसकेको पनि फिटिक्कै लाग्दिनन् । उनको यही सुन्दरताले नै उनलाई आजसम्म फिल्ममा चर्चामा राखिदिएको छ ।

 

 

उमेर गै सक्दा पनि युवती देखीने करिश्माले सफलहाेइन असल बन्नु पर्छ भन्दै सामाजिक सन्जाल फेसबुकमा आफ्नाे बाेल्ड तस्विर पाेस्ट गरेकी छिन् । रिलाक्स मुडमा देखि एकी करिश्मा नयाँ शक्ति पार्टी कि नेतृ समेत रहेकी उनि पार्टी एकिकरण भएर समाजवादी पार्टी नेपाल बने पछि गुमनाम छिन् ।

 

तस्विर हेर्नुस

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार