Friday March 29, 2024 | |

तस्बिरमा हेर्नुहोस् ‘आइटम गर्ल- सुष्मा’

featured-news

हट एण्ड ग्याल्यमरस नायिका हुन्- सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

सुष्मालाई दर्शकले नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त रहेकी हुन्छिन् ।

सुश्मा विभिन्न विवादले चर्चामा आइरहने नायिका हुन् । केही समय अगाडि उनलेे आफ्नै पोस्ट-प्रोडक्सनको फिल्मका निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएका कारण विवादमा आएकी थिइन् ।  कहिले उनको गेट अप र सुन्दरता त कहिले उनले स्तनमा  खोपिएको ट्याटुको करण उनी सामाजिक सञ्जाल र नेपाली मिडियामा ‘हट केक’ भएकी हुन्छिन्।

हेर्नुहोस् विभिन्न पोजमा नायिका सुश्माका तस्बिर :

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार