Wednesday April 24, 2024 | |

बहराइनमा २ सय ५४ नेपालीमा कोरोना भाइरसको संक्रमण

featured-news

काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

कोरोना लागेका मध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । सङ्क्रमितमध्ये नेपाली निको भए नभएकोबारे खुलाइएको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार