Friday April 26, 2024 | |

लामो समयसम्म सेक्स नर्गनाले हुन्छन यस्ता समस्या

featured-news

यौन मानव जीवनको अभिन्न पाटो हो। गास, बास र कपास जस्तै यसको महत्व पनि आफ्नै छ। यौनन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक  सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्नुका बेफाइदा यस्ता छन्।

शरिरलार्इ समस्या पार्छ
 धरैजसो मान्छेहरु यौन प्रति लापरवाह गर्ने गरेको पाईन्छ।  तिनीहरुलाई  थाहा  हुदैन कि त्यसले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ।यसको कुनै गम्भिर परिणाम नभए पनि लामो समयसम्म सेक्स गरिएन भने  हाम्रो शिररको  सिस्टमलाइ बिगार्दछ।

कामुकतामा कमी

 यदि कुनै कारणबस लामो समयसम्म सेक्स गरिएन भने कामुकतामा कमी आउँछ। कामेच्छामा कमी आएको महशुस हुन्छ। यसले कामवासनामा कमी ल्याउँछ। जसले सेक्स गरेपनि सन्तुष्टि र आन्नदको महशुस हुदैन।

 लुबिकेशनमा कमी
 अक्सर लामो समयसम्म सेक्स नगर्नाले महिलाहरुमा यौनी सुख्खा  हुने समस्या आउछ। खासगरि उमेर पुगिसकेका महिलाले लामो समय पछि सेक्स नगरेमा लूब्रिकेशनको कमी हुन्छ। जसले गर्दा महिलाले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ।  
 

स्टोलको स्तर बढाउने

भनिन्छ सेक्सले स्ट्रेसबस्टरको काम गर्छ। यसले सेक्सको क्रममा शरिरमा गुड हार्मोन पैदा गर्दछ जसले तनावबाट टाढा राख्दछ।  लामो समय सेक्स नगर्नुले र शरिरमा गुड हार्मोनको कमी भएमा तनाव कम गर्न  मुश्किल हुन्छ।

महिनावारी भएको बेला पिडा हुने
 
सेक्सले तनाव मात्र कम गर्दैन यसले सबै किसिमका पिडाहरुलाई पनि  कम गर्दछ।  यति मात्र नभर्इ  यसले महिनावारीको समयमा हुने पिडालाई समेत कम गर्दछ।  लामो समय सेक्स नर्गनाले महिनावारि भएको बेला बढि दुखाइको महशुस हुन्छ।

छटपटि र पिडा
 
अक्सर लामो समयपछि सेक्स गर्नाले दिनहुँ वा छोटो समयमा गरिने सेक्सको तुलनामा अधिक पिडा र छटपटि महशुस हुन्छ।  जसले गर्दा यौनी सुनिने र मांसपेशिहरु समेत दुख्ने गर्दछन।  शरिरलाई सेक्सको आवश्यकता भएकाले यस्तो समस्या आउँछ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार