Thursday May 2, 2024 | |

यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ

featured-news

रंगीन दुनियाँमा रमाउने रहर जो कोहीको हुन्छ । चर्चामा आउन उनीहरुले अनेक फण्डा अपनाइरहेका हुन्छन् । कतिपयले त कपडा खोल्नुलाई नै प्रमुख अस्त्र बनाउँछन् । हलिउड र बलिउडमा त यसलाई सामान्य रुपमा समेत लिइन्छ ।

हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक केही तस्वीर अहिले भाइरल बनेका छन् । एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो ।

२१ वर्षीया यी अभिनेत्री सुन्दर छन् । जिउडाल पनि उस्तै मिलेको । अभिनयमा पनि पोख्त छन् । तर उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् ।

तर पछिल्लो समय उनी चलचित्रमा नदेखिए पनि चर्चामा छिन् । चर्चामा हुनुको पछाडि उनका यीनै तस्वीर हुन् । अमेरिकाको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल मोडेलिङहुँदै चलचित्रमा छाएकी हुन् ।
तस्वीर १

तस्वीर २

तस्वीर ३

यो पनि हेर्नुहोस ।
इन्स्टाग्राममा रुचाइएका प्रियंका कार्कीका १० तस्वीर
काठमाडौं – अभिनेत्री प्रियंका कार्की पछिल्लो केही महिनायता फिल्ममा देखिएकी छैनिन् । उनी अहिले फिल्ममा भन्दा म्युजिक भिडियोमै बढी सक्रिय छिन् भन्ने दर्शकलाई परेको छ । यद्यपि केही फिल्म भने रिलिजको तयारीमा छन् ।

काममा मात्र होइन, उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । कलाकार आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेपछि मिडियामा यी दुईको नाम जोडिएरै आउँछ ।

सामाजिक सञ्जालमा प्रायः तस्वीर अपलोड गरिरहने प्रियंकाका हामीले दश तस्वीर उनको आधिकारिक इन्स्टाग्रामबाट लिएका छौँ:
तस्वीर १ 

तस्वीर २

तस्वीर ३

तस्वीर ४ 

तस्वीर ५

तस्वीर ६

तस्वीर ७ 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार