Friday April 19, 2024 | |

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक

featured-news

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरसको महामारी तथा समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थापाले बताए । संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सबै दलसँग छलफल गर्न लागिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार