Tuesday April 16, 2024 | |

प्रियंका कार्कीकाे अहिले सम्मकै हट अवतार

featured-news

जेठ १७, काठमाडौं । कान्स फिल्म फेस्टिभलमा रमाइरहेकी प्रियंका कार्कीका अहिलेसम्मकै हट फोटो सार्वजनिक भएका छन् । रुस्लान भोड्काको प्रमोसनका लागि ग्लामरस नायिका प्रियंकाले विकिनी फोटो सुट गराएकी छिन् ।

रुस्लानको वार्षिक क्यालेण्डरमा प्रियंका हट र सेक्सी मात्र देखिएकी छैनन्, आकर्षक पनि देखिएकी छिन् । प्रायः नयाँ र च्यालेञ्जिङ काम गर्न रुचाउने प्रियंकाका तस्वीरलाई उनका फ्यानले पनि रुचाएका छन् ।

प्रियंका यस अघि प्रेमी आयुष्मान देशराजसँग इन्डोनेशियाको बालीमा विकिनी अवतारमा देखिएकी थिइन् ।

हेर्नुहोस प्रियंकाका हट अवतार

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार