Tuesday April 23, 2024 | |

‘फिस कट’ ड्रेसमा ऐश्वर्या

featured-news

मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि एकपटक रेड कार्पेटमा छाएकी छिन् । फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी शानदार लूकमा देखिइन् ।

कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो ।

उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् ।

ऐश्वर्या गोल्डेन ग्रीन फिस कट ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् । हेरौँ तस्वीरः

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार