Friday April 26, 2024 | |

सावित्री कंचनजंगा अगरबत्तीको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

featured-news

काठमाडौं – सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रमबाट ३० युनिटभन्दा बढी रगत संकलन भएको छ । साथै २०० भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य सेवा लिनु भएको छ। सावित्री कंचनजंगा अगरबत्तीले समय(समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार