Friday March 29, 2024 | |

बिन्दास साम्राज्ञी, गाेप्य तस्बिर

featured-news

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले रेस्टमा छिन् । चलचित्र मारुनी र रातो टिका निधारमाको छायांकन सकेपछि उनले केही समयको लागि ब्रेक लिएकी छिन् । रेस्ट मा रहेकी साम्राज्ञीले स्वीमिङ पुलमा लिएको केही फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जहाँ उनलाई निकै बिन्दास र हट देखिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार