Tuesday November 12, 2019 | |

प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा

featured-news

काठमाडौं– आजको राजधानी दैनिकले बालुवाटारस्थिति ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा फिर्ताको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए पनि अन्तिम समयमा आएर मन्त्रालयले महान्यायाधिवक्तासँग छलफलकै क्रममा रहेको बाहाना पार्दै मन्त्रिपरिषद्मा पठाउन रोकेको समाचारमा जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार