Friday April 26, 2024 | |

पुरुष नपाउँदा मस्त युवतीको बैंस खेर जाँदै

featured-news

काठमाडौं । चिटिक्क जिउडाल, धपक्क बैंस तरपनि विवाह गर्ने पुरुष नपाएर हैरान । यो पीडा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?
समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवक मारिएका छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।
त्यस्तै कतिपय युवक जेलमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको खडेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अविवाहित बस्नु परेको छ ।
समाजमा बचेखुचेका केही युवक पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि तयार हुदैनन् । यसले गर्दा समस्या परिरहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार