Friday April 26, 2024 | |

सुनको मूल्य घट्यो , कतिमा भइरहेको छ कारोबार ?

featured-news


काठमाडौँ नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार