Friday July 11, 2025 | |

दाङमा जबरजस्ती करणी मुद्धाका फरार पक्राउ

featured-news

दाङ–दाङको देउखुरी जिल्ला अदालतबाट २०७३ भदौ २६ गते सामुहिक जबरजस्ती करणी मुद्धामा १० वर्ष ३ महिना १७ दिनको कैद सजाय फैसला भई फरार रहेका दाङ राप्ती गाउँपालिका वडा नं।०३ मसुरियाका २८ वर्षे सुभास चौधरी पक्राउ परेका छन् ।

प्रहरीले खोजतलास गर्दा कार्तिक १७ गते राप्ती गाउँपालिका वडा नं।०३ मा लुकिछिपी बसेको अवस्थामा चौधरीलाई फेला पारेको हो । पक्राउ परेका चौधरीलाई देउखुरी जिल्ला अदालतमा बुझाइएको दाङ प्रहरीले जनाएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार