Thursday April 25, 2024 | |

संविधान दिवसका अवसरमा बैंकर अशोक शेरचन लगाएत व्यवसायी विभूषित

featured-news

काठमाडौं । सरकारले संविधान दिवशको अवसरमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगाएत व्यवसायीहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ । जस अनुरुप प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ ।
त्यसैगरी सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय, उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार