Wednesday April 24, 2024 | |

शरीरमा पत्रिका बेरेर........

featured-news

मुम्बइ। बलिउड हिरोइन अदा शर्मा आफ्नो फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा रहन्छिन् । हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा अदाको हट लुक देखेर धेरैजसो जिल्ल परे । उनको नयाँ लुक चर्चाको विषय बन्यो । कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् । उनको यो ड्रेस शरीरमा पत्रिका बेरेजस्तै देखिएको थियो । अदाको यो पहिरन फेज जरिवालाले डिजाइन गरेका हुन् । हेर्नुहोस् पत्रिकामा बेरिएकी अदाका तस्वीरहरु – 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार