Tuesday April 23, 2024 | |

विश्वकप क्रिकेट : श्रीलंका र पाकिस्तानबीचको खेल रद्द

featured-news

आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शुक्रबार श्रीलंका र पाकिस्तानबीचको खेल रद्द भएको छ । प्रतियोगितास्थल ब्रिस्टोलमा अत्याधिक वर्षा भएपछि टससमेत हुन सकेन । जसका कारण दुवै टिमले एक एक अंक लिन बाध्य बने । तीन खेलमध्ये दुवै टिमले अहिलेसम्म तालिकमा तीन तीन अंक पुर्‍याएका छन् ।

वेस्ट इण्डिजसँग पराजित भएको पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो । यस्तै श्रीलंकाले पहिलो खेलमा न्यूजिल्याण्डसँग लज्जास्पद हार व्यहोरे पनि अफगानिस्तानमाथि जित निकालेको थियो ।

प्रतियोगिता न्तर्गत शनिबार पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध बंगलादेश र न्यूजिल्याण्डविरुद्ध अफगानिस्तान दोस्रो खेलमा भिड्ने छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार