Wednesday April 24, 2024 | |

राम्री छिन् ‘प्रेम गीत ३’ की क्रिष्टिना

featured-news

क्रिष्टिना गुरुङले ‘प्रेम गीत ३’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । मोडलिङमा सानैदेखि रुचि भए पनि उनी यो क्षेत्रमा थिइनन् । अमेरिकामा रहेर उतै अध्ययन गरिरहेकी क्रिष्टिना अहिले भने चर्चामा छिन् ।

उनी चर्चामा हुनुको कारण हो, प्रेम गीत ३ । यो फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् ।

यो फिल्मको वर्कशपमा जुटेकी क्रिष्टिना अहिले भने नेपाली फिल्मका दर्शकका लागि चासोको विषय बनेकी छिन् । हेरौँ उनका केही तस्वीरः

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार