Tuesday April 16, 2024 | |

नीति शाह

featured-news

काठमाडौं – मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् । मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनिन् । सामाजिक सञ्जालमा भने उनी निकै अपडेट रहन्छिन् ।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी छैनिन् । केही समयअघि अभिनेता प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग एक विज्ञापनमा देखिएकी थिइन् उनी ।

हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । उनले अपलोड गरेका केही तस्वीर हेरौँ:

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार