Thursday April 25, 2024 | |

रहेनन् ऋषि कपुर, ६७ वर्षको उमेरमा निधन

featured-news

काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।

क्यान्सरबाट पीडित उनलाई बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे।

कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार