Wednesday April 24, 2024 | |

शिल्पा मास्केका तस्वीर (फोटोफिचर)

featured-news

काठमाडौं – नायिका शिल्पा मास्के एउटै फिल्ममा अभिनय गरेर पनि चर्चामा आउने अभिनेत्रीमा पर्छिन् । उनी अभिनित फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’ व्यावसायिक रुपमा पूर्ण असफल रहे । तर, शिल्पाको अभिनयको भने तारिफ भयो । 

खासै कन्ट्रोभर्सीमा आउन नचाहने यी नायिका सरल स्वभावका कारण पनि सबैकी प्रिय छिन् । अब उनलाई दर्शकले फिल्म ‘सानो मन’ मा अभिनय गर्दै गरेको देख्नेछन् । उनी फिल्म क्षेत्रमा आफ्नो कामकै कारण चिनिनु पर्छ भन्ने धारणा राख्छिन् ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने शिल्पा इन्स्टाग्राममा तस्वीर शेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो तस्वीरमा सधै हाँसिरहेको देखिन्छिन् । वास्तविकता पनि उनी खुशी रहन चाहने अभिनेत्री हुन् ।

यहाँ हामीले इन्स्टाग्राममा फ्यानले रुचाएका केही तस्वीर शेयर गरेका छौँ । हेरौँ तस्वीरः

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार